उम्मेदवारले आफ्नै निर्वाचन चिन्ह बिर्संदा…

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन गत वैशाख १९ गते स्थानीय तह मध्यपुर थिमि नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयको वातावरण उल्लासमय थियो । राजनीतिक दल मात्र होइन सर्वसाधारणको समेत निर्वाचन कार्यालयमा उत्सुकतापूर्ण भिड थियो । यही भिडमा स्वतन्त्र उम्मेदवारको हैसियतले मध्यपुर थिमि नगरपालिकाका प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराउनेमध्येका एक हुनुहुन्थ्यो–मध्यपुर थिमिका बाबुकष्ण श्रेष्ठ … Continue reading उम्मेदवारले आफ्नै निर्वाचन चिन्ह बिर्संदा…